बर्दिया क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि गोविन्द थपलिया सिफारिस
बर्दिया - फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेको बर्दिया संघीय निर्वाचन क्षेत्र नं. १ का लागि गोविन्द थपलियाको नाम सिफारिस भएको छ। नेकपा एमाले बर्दिया जिल्ला कमिटी सचिवालय सदस्य...
